यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए, कुनको शेयरमूल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं-साताको चौथो कारोबारको दिन (बुधबार) शेयर बजारमा भारी गिरावट देखिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.३५ अंकले घटेर २८९८.३१ विन्दुमा झरेको छ । आज घलेम्दी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ । कम्पनीको आज ४.३४ प्रतिशतले घटेको हो ।

यस्तै, कालिका लघुवित्तको ४.२३ प्रतिशत, ग्लोबल आइएमई समुन्नती स्कीमको ४.१९ प्रतिशत, मध्य भोटेकोशी जलविद्युतको ३.८३ प्रतिशत र गुहेशोवरी मर्चेन्ट बैंकको ३.६७ प्रतिशतले घटेको हो ।

कनुको शेयरमूल्य कति पुग्यो ?

४ बर्ष अगाडि

प्रतिक्रिया