आज पनि अपि पावरको सर्वाधिक कारोबार, अन्य कुन कम्पनी गरे कतिको कारोबार ?

४ बर्ष अगाडि

काठमाडौं- साताको चौथो कारोबारको दिन (बुधबार) नेप्सेमा ३८.३५ अंकको गिरावट आएको छ । 

आज नेप्से परिसुचक घटेसंगै कारोबार रकम पनि घटेको छ । कारोबार रकम ६ अर्बमा समिति हुदाँ सर्वाधिक कारोबार हुने कम्पनीमा अपि पावर रहेको छ । कम्पनीको २० करोड ३२ लाख २१ हजार २९७ रुपैयाँको कारोबार भएको हो।

यस्तै, अरुण भ्याली हाइड्रोपावरको २० करोड, एचआइडिसिएलको १५ करोड ३१ लाख, अपर तामाकोशीको १५ करोड २१ लाख र सूर्या लाइफ इन्स्योरेन्सको १४ करोड १ लाख भन्दा माथिको कारोबार भएको छ ।

अन्य कुन कम्पनीको कतिको कारोबार ?

४ बर्ष अगाडि

प्रतिक्रिया