काठमाडौं - बढ्दो कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै एनआइसी एशिया बैंकका ११ शाखा तथा बिस्तारित काउण्टटरहरु बन्द भएका छन् ।
बैंकले एक सूचना जारी गर्दै ४ वटा बिस्तारित काउण्टर र ७ वटा शाखा कार्यालय बन्द गरिएको जानकारी दिएको छ । साथै स्थानिय निकायको निर्देशन अनुसार हेरफेर समेत हुन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया