सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा

४ बर्ष अगाडि

काठमाडौं - सिद्धार्थ बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर विक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

शेयरको मूल्य र शेयर संख्या भने खुलाइएको छैन । उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापकहरुले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी सिद्धार्थ बैंकको प्रधान कार्यालय हात्तिसार काठमाडौंमा निवेदन दिनु पर्नेछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया