साहित्यकार  श्रेष्ठलाई  सम्मान

४ बर्ष अगाडि

काठमाडौं - म्याग्दीका साहित्यकार अजयमिलन श्रेष्ठलाई ‘लोकप्रिय साहित्यकार’ को उपाधिबाट सम्मानित गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य चम्पादेवी खड्कालगायत । 

नेपाली काँग्रेस, म्याग्दीका संस्थापक सभापति स्वर्गीय ओमबहादुर बोगटीको २६औँ स्मृति दिवसको अवसरमा श्रेष्ठलाई साहित्यको क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै प्रसंशापत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया