अभिभावकविहीन बालबालिकाको अभिभावक बनेका वडाध्यक्ष

४ बर्ष अगाडि

घोराही– १९, राम्चेको कोइलाखानीमा गत फागुनमा बाबा र मङ्सिरमा आमा बितेपछि सहाराविहीन भएका नानीबाबुहरु । अभिभावकको भूमिका निर्वाह गर्न पुगेका घोराही–४ का वडाध्यक्ष भिमबहादुर सार्की साथमा । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया