सामलिङ पावरसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?

४ बर्ष अगाडि

साताको तेस्रो कारोबारको दिन (मंगलबार) सामलिङ पावरको शेयर कारोबार सकरात्मक सर्किट लेभमा भएको छ । कम्पनीको शेयरमूल्य ९.४९ प्रतिशतले ले बढेर रु.६४९.३० पुगेको छ ।

यस्तै, मध्य भोटेकोशीको शेयरमूल्य ८.११ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.४९६ पुगेको छ । 

आज मात्र कारोबारमा आएको बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ६.०८ प्रतिशतले बढेको छ। कम्पनीको शेयरमूल्य रु. २६१.७० पुगेको छ ।

अन्य कुनको कति ? 

४ बर्ष अगाडि

प्रतिक्रिया