काठमाडौ-साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेप्सेमा ८ अर्ब ४४ करोड ३४ लाख १९ हजार ५६१ रुपैयाँको कारोबार भएको छ ।
१०.७८ अंकले घटेको शेयर बजारमा आज अपि पावर कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको २८ करोड ११ लाख ३९ हजार १३१ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, अरुण भ्याली हाइड्रोपावरको २५ करोड ७१ लाख, एनटिसिको २५ करोड १९ लाख, आइएमई जनरल इन्स्योरेन्सको २४ करोड ५६ लाख र हिमालयन डिस्टिलरीको २० करोड ४८ लाख भन्दा माथिको कारोबार भएको छ ।
अन्य कुनको कति कारोबार ?
प्रतिक्रिया