काठमाडौं- राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले बागमती प्रदेशको ललितपुर जिल्लास्थित गोदाबरी नगरपालिका वडा नं. १० टाखेलको चापागाउँमा शाखा कार्यालय विस्तार गरी गरेको छ ।
बैकले सोमबारबाट कारोबार सुरु गरेको छ।
चापागाउँ शाखासहित बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ।
प्रतिक्रिया