नबिल इक्विटी फण्डको साढे १० लाख बढी कित्ता शेयर खरिदमाग, शेयरमूल्य कति पुग्यो ?

४ बर्ष अगाडि

काठमाडौं, साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा नबिल इक्विटी फण्डको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।

कारोबार सुरु भएको दुई घण्टा बढी (१ बजे १० मिनेट) जाँदा सम्म कम्पनीको १० लाख ७० हजार ९६ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग  ५४ हजार ९१७ कित्ता रहेको छ । 

यस्तै, कम्पनीको शेयरमूल्य २.१४ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.११.४६ पुगेको छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया