सेन्चुरी बैंकको संस्थापक शेयर बिक्रीमा

४ बर्ष अगाडि

काठमाडौं-सेन्चुरी बैंकको संस्थापक शेयर बिक्रीमा रहेको छ । 

बैंकका केही संस्थापक शेयरधनीले शेयर बिक्री गर्ने भएका छन् । बैंकको बिक्री गर्ने मूल्य र शेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक शेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इन्छुक संस्थापकले मंगलबार (माघ ४ गते) बाट ३५ दिन भित्र निवेदन दिनुपर्नेछ । 
 
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया