कोरोना भाइरस : सीडीएससीको घरायसी तथा मृत्यु नामसारी सेवा बन्द, कहिलेसम्म ?

४ बर्ष अगाडि

काठमाडौं,सीडीएस एन्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले शेयरको घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ। 

सीडीएससीमा कार्यरत अधिकांश कर्मचारी संक्रमित भएसंगै माघ ११ गतेसम्मका लागि घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ । 

कोभिडको तेस्रो लहरसँगै सीडीएससीमा कार्यरत अधिकांश कर्मचारी संक्रमित भएकाले चेन ब्रेकका लागि कार्यालयले प्रदान गर्दै आएको यो सेवा बन्द गर्नुपरेको सीडीएससीद्वारा जारी सूचनामा उल्लेख छ।

४ बर्ष अगाडि

प्रतिक्रिया