नेपाल बङ्गलादेश बैंकको कामु सीईओमा भुपेन्द्र पाण्डे

४ बर्ष अगाडि

काठमाडौं, नेपाल बङ्गलादेश बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा भुपेन्द्र पाण्डे नियुक्त भएका छन् । 

बैंक सञ्चालक समितिको बैठकले वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पाण्डेलाई कामु सीईओको जिम्मेवार दिएको हो। बैंकिङ क्षेत्रमा २० वर्षको लामो अनुभव भएका पाण्डे यसअघि राष्ट्रिय बाणिज्य बैंक तथा नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा डेपुटी सिइओ पदमा कार्यरत थिए। 

पाण्डे फेला चार्टर्ड अकाउन्टेन्ट (एफसीए) हुनुका साथै वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन्। 

४ बर्ष अगाडि

प्रतिक्रिया