विद्यालय पुनःनिर्माण हुन सकेन

४ बर्ष अगाडि

खलङ्गा, गत कात्तिक १ र २ गते भएको बेमौसमी  वर्षाका कारण आएको बाढीले बगरमा परिणत भएको जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित नेत्रज्योति माध्यमिक विद्यालय । विद्यालय अझै पुनर्निर्माण हुनसकेको छैन । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया