आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए, कुनको शेयरमूल्य कति प्रतिशतले बढ्यो ?

४ बर्ष अगाडि

काठमाडौं-साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा मध्य भोटेकोशीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.४५८.८० पुगेको छ । 

यस्तै, सनराइज बिल्युचिप फण्ड,सिंगटी हाइड्रो इनर्जी र सिइडिबि हाइड्रोपावरको शेयरमूल्य ८ प्रतिशतभन्दा बढीले वृद्धि भएका छन् ।

 यसैगरी, अन्य कुनको शेयरमूल्य कति प्रतिशतले बढ्यो ?


 

४ बर्ष अगाडि

प्रतिक्रिया