अरुण भ्यालीसहित आज यी १० कम्पनीको सर्वाधिक कारोबार, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं-साताको दोस्रो कारोबारको दिन (सोमबार) नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । नेप्सेमा दोहोरो अंकको वृद्धिसंगै ७ अर्ब ९० करोड १८ लाख ९० हजार ६६८ रुपैयाँको कारोबार भएको छ ।

शेयर बजार दोहोरो अंकले बढ्दा आज अरुण भ्याली हाइड्रोपावर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४४ करोड ५४ लाख ९४ हजार ४७९ रुपैयाँको कारोबार भएको हो ।

यस्तै,अपि पावर कम्पनीको ४१ करोड १ लाख, अपर तामाकोशीको २४ करोड ९ लाख, नेपाल दूरसञ्चारको २३ करोड ९८ लाख र शिवम् सिमेन्टको २१ करोड १२ लाख बढीको कारोबार भएको छ ।

अन्य कुनको कति कारोबार ?

४ बर्ष अगाडि

प्रतिक्रिया