काठमाडौं-साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारको लगभग अन्तिम समयसम्म नबिल इक्विटी फण्ड र अपि पावरको सर्वाधिक कित्ता शेयर खरिदमाग भएको छ ।
नबिल इक्विटी फण्डको ५ लाख ३६ हजार २३६ कित्ता शेयर खरिदमाग भएको छ भने अपि पावरको ४ लाख ८३ हजार ८४७ कित्ता शेयर खदिरमाग भएको छ ।
नबिल इक्विटी फण्डको शेयरमूल्य ०.३६ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य रु.११.२० र अपि पावरको शेयरमूल्य ४.११ प्रतिशतले घटेर प्रतिकित्ताको मूल्य रु.५५७ पुगेको छ ।
प्रतिक्रिया