जुम्लाको तातोपानी गाउँपालिका– ४ स्थित गिडीखोला गाउँका स्थानीयवासीको मार्सीधान उत्पादन हुने खेत । यहाँका किसान हिउँदे याममा खेतबारीमा जौँ लगाउँछन् । यहाँ गत पुस १४ गते परेको हिउँ अझै राम्रोसँग पग्लिएको छैन् । तस्बिर : रासस
प्रतिक्रिया