काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स ९एनसीसीं० बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ । बैंकले चालु आर्थिक वर्षको लेखापरीक्षणको कार्य गर्नको लागि लेखापरीक्षक नियुक्त गरेको हो ।
कम्पनीको पुष २९ गते सम्पन्न २४औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७८।०७९ को लागि लेखापरीक्षकमा प्रधान एण्ड शाक्य एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्सलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया