मध्य भोटेकोशीको शेयरमूल्यमा सकरात्मक सर्किट, प्रतिकित्ताको मूल्य ४५८ पुग्यो

४ बर्ष अगाडि

काठमाडौं, साताको दोस्रो कारोबारको दिन (सोमबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा मध्य भोटेकोशीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।

कम्पनीको शेयरमूल्य १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रु.४१.७० ले बढेर रु.४५८.८० पुगेको हो । 

यस्तै, मार्केट डेपमा कम्पनीको ३३ हजार ७९ कित्ता शेयर खरिदमाग भएको छ भने बिक्रीमाग शून्य रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया