मल्टीपर्पस फाइनान्सले बिक्रीमा ल्यायो ७९ हजार १ सय कित्ता संस्थापक शेयर

४ बर्ष अगाडि

काठमाडौं - मल्टीपर्पस फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७९ हजार १ सय कित्ता शेयर बिक्री गर्ने लागेको हो ।

कम्पनीका संस्थापक शेयरधनी दिप नारायण शाहले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो ।

उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सुचना प्रकाशित ९माघ ३ गते० भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी कम्पनीको प्रधान कार्यालयमा आवेदन दिन सक्नेछन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया