काठमाडौं - नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मासमायोजन भएको छ । नेप्सेले लघुवित्तको २० प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।
समायोजन पश्चात लघुवित्तको शेयरमूल्य प्रतिकित्ता ८६५ रुपैयाँ ८३ पैसा कायम भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न माघ १४ गते सातौँ वार्षिक साधारण सभा डाकेको छ ।
प्रतिक्रिया