समाज लघुवित्त वित्तीय स्थगित भएको साधारण सभा बोलायो, कहिले ?

४ बर्ष अगाडि

काठमाडौं - समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको स्थगित चौथौं वार्षिक साधारण सभा माघ १६ गते हुने भएको छ ।

कम्पनीले यसअघि पुष २९ गते बोलाएको साधारण सभाको लागि उपस्थित हुनुपर्ने संख्या (कोरम) संख्या अपुग भएको कारण स्थगित भएको थियो ।

उक्त पश्चात कम्पनीको पुष ३० गते बसेको संचालक समितिको बैठकले सभा माघ १६ गते जानकी फेमली होटल एण्ड पार्टी ब्यालेसमा बस्न गरी बोलाइएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया