काठमाडौं, साताको पहिलो कारोबार दिन आज (आइतबार) शेयर बजारमा रौनकता कायमै छ ।
शेयरबजारमा हरियाली छाउँदा आज स्ट्याण्डर्ड चार्टड बैंक लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ५० रूपैयाँ पुगेको छ ।
यस्तै, मध्य भोटेकोशी जलविद्युत शेयरमूल्य ९.९९ प्रतिशत र किसान लघुवित्तको ९.९४ प्रतिशतले शेयरमूल्य बढेको हो ।
अन्य कुनको कति प्रतिशले बढ्यो ?
प्रतिक्रिया