यी हुन् साताको पहिलो दिन सर्वाधिक कारोबार हुने टप १० कम्पनी, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं- साताको पहिलो कारोबारको दिन (आइतबार) नेप्सेमा उछाल देखिएको छ । 

नेप्सेमा ९ अर्ब ६७ करोड ६३ लाख १७ हजार ५९ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक अरुण भ्याली हाइड्रोपावरको भएको छ । कम्पनीको आज एकैदिन ३६ करोड ४३ लाख १७ हजार ५३१ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, अपि पावरको ३० करोड ४४ लाख, अपर तामाकोशीको २९ करोड ७४ लाख, शिवम् सिमेन्ट्सको २६ करोड ३३ लाख र निफ्राको २५ करोड ४१ लाख भन्दा माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया