काठमाडौं- कारोबारको पहिलो दिन (आइतबार) नेप्सेमा अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ ।
आज कारोबारको करिब करिब अन्तिम समयसम्म आइपुग्दाँ कम्पनीको ३४ करोड ८३ लाख ६९ हजार बढीको कारोबार भएको हो । सो अवधीसम्म कम्पनीको ६ लाख ५६ हजार ८४३ कित्ताको खरिदबिक्री भएको छ ।
सोही अवधीसम्म कम्पनीको शेयरमूल्य ७.५८ प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.५३९ पुगेको छ ।
प्रतिक्रिया