काठमाडौं - आरएसडिसी लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले कम्पनीले आज देखि लागू हुने गरी शेयर रजिष्ट्रारका रुपमा बिओके क्यापिटललाई नियुक्त गरेको हो ।
अब कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी रोक्का राख्ने लगायतका कार्यहरु बिओके क्यापिटबाट हुनेछ ।
प्रतिक्रिया