गोर्खाज फाइनान्सका संचालक खापुङको जिनामा स्वीकृत

४ बर्ष अगाडि

काठमाडौं - गोर्खाज फाइनान्स लिमिटेडका संचालकले राजिनामा दिएका छन् । कम्पनीका  संचालक प्रेम बहादुर खापुङले उक्त पदबाट राजिनामा दिएका हुन् । 

खापुङले पुष १५ गते आफ्नो व्यक्तिगत कारण देखाई संचालक समितिको पदबाट राजिनामा दिएकोमा पुष ३० गते बसेको संचालक समितिको बैठकले सोही मितिदेखि नै लागू हुने गरी उनको राजिनामा स्वीकृत गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया