काठमाडौं - सिभिल बैंक लिमिटेडले लेखापरीक्षक नियुक्त गरेको छ ।
बैंकको पुष ३० गते सम्पन्न एघारौं वार्षिक साधारण सभाबाट चालु आवको लागि बाह्य लेखापरीक्षकमा एनबिएसएम एण्ड एशोसियट्सलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया