काठमाडौं - नबिल बैंक लिमिटेडको अध्यक्षमा उपेन्द्र प्रसाद पौडले नियुक्त भएका छन् । बैंकले पौडेल सहित २ जना संचालक नियुक्त गरेको हो । बैंकको पुस ३० गते सम्पन्न ३७ औं वार्षिक साधारण सभाले संचालक नियुक्ति गरेको हो ।
सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक उदय कृष्ण उपाध्याय र एनबी लिमिटेडबाट प्रतिनिधित्व गर्ने उपेन्द्र प्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको हो ।
प्रतिक्रिया