चौबीस संरक्षणकर्मीको सालिक

४ बर्ष अगाडि

काठमाडौं - ताप्लेजुङको कञ्नचजङ्घा संरक्षण क्षेत्रस्थित घुन्सामा हेलिकप्टर दुर्घटनामा परी मृत्युवरण गर्नुभएका तत्कालीन वनमन्त्री गोपाल राईसहित २४ विशिष्ट संरक्षणकर्मीको सम्झनामा ताप्लेजुङको भिनतुना डाडाँमा राखिएको सालिक । वि.सं. २०६३ असोज ७ गतेको दिन हेलिकोप्टर दुर्घटना भएको थियो । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया