आजको विनिमयदर : अमेरिकी डलरसँगै कुन-कुन देशको मुद्राको मूल्य कति ?

४ बर्ष अगाडि

काठमाडौं - आज आइतबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११८ रुपैंया ३५ पैसा तोकेको छ भने बिक्रीदर ११८ रुपैंया ९५ पैसा रहेको छ ।

यस्तै, एक युरोपियन युरोको खरिददर १३५ रुपैंया ६१ पैसा रहेको छ भने बिक्रीदर १३६ रुपैंंया ३० पैसा तय भएको छ ।

कुन देशको मुद्राको खरिदबिक्रीदर कति ?

४ बर्ष अगाडि

प्रतिक्रिया