एनएमबि लघुवित्तका सञ्चालकमा फेरी दिनेश दुलाल नियुक्त

४ बर्ष अगाडि

काठमाडौं - एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक दिनेश दुलाललाई पुन नियुक्त गरेको छ ।

कम्पनीको पुष २५ गते सम्पन्न सञ्चालक समितिको १२२औं बैठकले सञ्चालकमा दिनेश दुलाललाई पुन नियुक्त गरेको हो । 

 दुलाल कम्पनीको सञ्चालक पदमा प्रतिनिधित्व गर्दै आएका थिए । उनको कार्यकाल पुन थप गरिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया