काठमाडौं - कैलालीको टीकापुर विमानस्थलमा जिर्ण अवस्थामा रहेको हवाई टिकट घर । विमानस्थल लामो समयदेखि बन्द हुँदा विमानस्थल भित्र निर्माण गरिएका संरचनाहरु पनि जिर्ण बन्दै गएका छन् । तस्वीर : रासस
प्रतिक्रिया