काठमाडौं - नेपाल सरकारको अनुदान तथा बागलुङ नगरपालिकाको संयोजनमा बागलुङ नगरपालिका–४ स्थित निरयघाटमा नर्सिङ सेवा सहितको आधुनिक वृद्धाश्रमको शनिबार शिलान्यास गर्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल । तस्वीर : रासस
प्रतिक्रिया