महालक्ष्मी विकास बैंकले माग्यो केन्द्रीय कार्यालय सँगै सातै वटा प्रदेशका लागि जुनियर एसिस्टेन्ट, योग्यता कति ?

४ बर्ष अगाडि

काठमाडौं - महालक्ष्मी विकास बैंक लिमिटेडले केन्द्रीय कार्यालय सँगै सातै वटा प्रदेशका लागि कर्मचारी माग गरेको छ । बैंकले जुनियर एसिस्टेन्ट पदका लागि कर्मचारी माग गरेको हो ।

उक्त पदका लागि शैक्षिक योग्यता स्नातक तहमा म्यानेजमेन्ट विषय लिई कम्तिमा २।५ जिपीए प्राप्त गरेको हुनुपर्ने बैंकले जनाएको छ । इच्छुक योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजातसहित माघ १३ गते भित्र कम्पनीमा आवेदन दिन दिनुपर्ने छ । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया