चिच्चर पकाइँदै

४ बर्ष अगाडि

नवलपुरको कावासोतीमा रहेको अमलटारी घरबासमा थारू समुदायको परिकार चिच्चर पकाइँदै । अनदीको चामललाई बाफको माध्यमबाट पकाइने यो परिकार थारू समुदायको लोकप्रिय परिकारमध्ये एक हो । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया