नुवाकोटको धामी दम्पती

४ बर्ष अगाडि

काठमाडौं - विदुर नगरपालिका–२, भैरवीदेवी मन्दिर परिसरमा नुवाकोटका ८३ वर्षीय धामी हरिमानसिंह डंगोल र ८० वर्षीया जीवनसंगिनी ज्ञानुमाया । धामीलाई जीवित भगवानको रुपमा पुज्ने गरिएको छ भने प्रसिद्ध भैरवीदेवी मन्दिरको पुजारीको जिम्मेवारीसमेत उहाँलाई नै दिइएको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया