रारा गाउँ

४ बर्ष अगाडि

परम्परागत शैलीमा रहेको जुम्लाको तिला गाउँपालिका – १ स्थित रारा गाउँ । गाउँमा अझै पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत पुग्नसकेको छैन। यहाँ खानेपानीको धेरै समस्या भएको स्थानीयवासी बताउँछन् । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया