आज यी १० कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाए, कुनको शेयरमूल्य कतिले वृद्धि ?

४ बर्ष अगाडि

काठमाडौं, साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से)मा कारोबारको अन्तिमसम्ममा मध्य भोटेकोशीको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको हो ।

यस्तै,माउटेन हाइड्रो नेपाल,कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशत बढीले वृद्धि भएको छ ।

यस्तै, अन्य कुन कम्पनीको शेयरमूल्य कति प्रतिशतले बढ्यो ? 


 

४ बर्ष अगाडि

प्रतिक्रिया