काठमाडौं - उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभालेले लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरीक्षक नियुक्त गरेको हो ।
कम्पनीले लेखापरीक्षकमा दिपक अधिकारी एण्ड एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्स, सिद्धार्थनगर नगरपालिका ८, चार्टर्ड एकाउन्टेन्ट दिपक अधिकारीलाई नियुक्त गरेको हो ।
प्रतिक्रिया