काठमाडौं - नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकास्थित ब्रह्मस्थानमा लागेको हुस्सु । हिउँदमा यस क्षेत्रमा बिहान ११ बजेसम्म डम्म हुस्सु लाग्ने गरेको छ । तस्वीर : रासस
प्रतिक्रिया