बुटवल–प्रदेश सभा स्थानीय तहको निर्वाचन सकिएपछि रुपन्देहीमा नेपाली काग्रेसले आज सवै ठुलो शक्ति प्रर्दशन गरेको छ ।
प्रदेशसभाबाट राजधानी घोषणा गर्न ढिलाई भएको भन्दै खबरदारी स्वरुप प्रदर्शन र सभा गरेको काग्रेसले निर्वाचनपछि सवै भन्दा ठुलो कार्यकर्ताहरुको सडकमा उत्तारेको थियो । बुटवलको राजमाग चौराहाबाट काग्रेसको यालि टाफिकचोकमा कोण सभामा परिमणत भएको थियो । कोष सभालाई सम्वधान गर्दे नेपाली काग्रेसका नेता बालकृष्ण खाणँले लूम्बिनीलाई बाँके बदिया र रोल्पा रुकुमसग जोड्को लागि रुपन्देहीका राजधानी बनाउनु पर्ने बताए। उनले सवै आ आफना बिशेता भएको आधारमा तत्कालिन शेर बहादुर रुपन्देही लाई तोकेको बताए । नेपाली काँगेसका केन्दीय सदस्य चन्द्र भण्डारले रुपन्देहीबाट राजधानी दायाबाया गराएका कडा आन्दोलन गर्ने चेताबनी दिए ।
गतवर्ष तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले तोकेका राजधानी नै स्थायी राजधानीका लागि उपयुक्त हुने तर्कसहित कांग्रेस रुपन्देहीले दबाबमूलक कार्यक्रम गरेको कार्यक्रम गरिएको हो ।
देऊवाले आज कै दिन राजधानी तोकेका एक बर्ष पुरा भएको सोही दिनको सम्झाना र स्थाई राजधानी तोक्न प्रदेश सभाले दिलाई भन्दै प्रर्दशन गरिएको हो । रुपन्देहीका तथा छिमेकी जिल्लाका बाट आएका काग्रेसका कार्यकर्ताहरुले प्रर्दशन शरु गरेका छन् । कार्यक्रम प्रदेश सभा नेपाली काग्रेस पुव गृह राज्य मन्त्री देवेन्द्र राज कडेलले सरकारले शान्ति शुरक्षा कार्यम गर्न नसकेको बताए ।
प्रतिक्रिया