चन्द्रागिरी हिल्सको साधारण सभा आज, के छ एजेण्डा ?

४ बर्ष अगाडि

काठमाडौं - चन्द्रागिरी हिल्स लिमिटेडको १२औं वार्षिक साधारण सभा आज हुँदैछ । सभा आज विहान कम्पनीको कार्यालय थानकोट टप स्टेशन परिसरमा भर्चुअल माध्यमबाट हुने भएको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने कार्यसूचि रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया