ऐतिहासिक गोकर्ण पाटी पुनःनिर्माणको पर्खाइमा

४ बर्ष अगाडि

छ वर्षअघिको भूकम्पले जीर्ण बनेको गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको ऐतिहासिक गोकर्ण पाटी । पाटीमा साविकको गोकर्ण गाउँ विकास समितिको कार्यालय राखिएको थियो । 

भवन जीर्ण बनेपछि स्थानीय सरकारले यसको पुनःनिर्माणमा वेवास्ता गरेको छ । गोकर्णेश्वर महादेव मन्दिरअघि मूल सडकको यो पाटी जीर्ण हुँदा भत्कने त्रासमा जोखिमसमेत बढेको छ । तस्बिर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया