चौपाया धपाउँदै किसान

४ बर्ष अगाडि

सामुदायिक पशु चौपायाले लागाएको हिउँदे बाली नष्ट गर्न थालेपछि सामुदायिक जङ्गलमा छोड्न चौपाया धपाउँदै कैलालीको जानकी गाउँपालिका वडा नं ७ का किसान । चौपायाले अन्न तथा तरकारी बाली नष्ट गर्न थालेपछि किसान पुसको चिसोमा खेतमै बस्न बाध्य छन् । तस्बिरः रासस

४ बर्ष अगाडि

प्रतिक्रिया