आज यी कम्पनीका लगानीकर्ता सर्वाधिक गुमाए, कुनको शेयरमूल्य कतिले घट्यो ?

४ बर्ष अगाडि

काठमाडौं-साताको चौथो कारोबारको दिन (बुधबार) नेप्से परिसूचक १.०८ प्रतिशतले घटेको छ  ।

दोहोरो अंकले घटेको शेयर बजारमा आज सर्वाधिक गुमाउने कम्पनीमा हिमालय उर्जा विकास रहेको छ । कम्पनीको ६.२१ प्रतिशतले घटेको हो ।

त्यस्तै, यूनियन हाइड्रोपावरको ५.५३ प्रतिशत, जोशी हाइड्रोपावर डेभलपमेन्टको ५.४९ प्रतिशत, चन्द्रागिरी हाइड्रोपावरको ४.७६ प्रतिशत प्रुडेन्सियल इन्स्योरेन्सको ४.७० प्रतिशतले घटेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया