आज यी १० कम्पनीले गरे सर्वाधिक शेयर कारोबार, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं-साताको चौथौं दिन नेप्सेमा गिरावट आएको छ । आज ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँको कारोबार भएको छ ।

लामो समयपछि आज कारोबार रकम पनि बृद्धि भएको छ । ८ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक नेपाल बंगलादेश बैंकको कारोबार भएको छ । बैंकको मात्रै आज २८ करोड ६९ लाख ९९ हमजार ३८५ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एचआइडिसिएलको २७ करोड ६१ लाख, अपि पावरको २४ करोड ७० लाख, अपर तामाकोशीको २२ करोड ७२ लाख र नेपाल लाइफ इन्स्योरेन्सको १७ करोड ८० लाख भन्दा माथिको कारोबार भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया