निफ्रासहित ५ कम्पनीको शेयर खरिदमाग उच्च, कुनको कति कित्ता ?

४ बर्ष अगाडि

काठमाडौं, साताको चौथो कारोबारको दिन( बुधबार) नेपाल स्टक एक्सेन्च (नेप्से) मा कारोबारको करिब करिब अन्तिम समयसम्म आइपुग्दाँ ५ कम्पनीको शेयर खरिद माग उच्च रहेको छ ।

आज निफ्राको शेयर खरिद माग सबैभन्दा बढी रहेको छ । निफ्राको ४ लाख १९ हजार २० कित्ता शेयर खरिद माग भएको छ ।

यस्तै, मध्य भोटेकोशीको ३ लाख १० हजार ९२८ कित्ता शेयर खरिदमाग भएको छ र

यसैगरी, सनराइज फस्ट म्युचुअल फण्डको २ लाख ५७ हजार ७६२ कित्ता,सिद्धार्थ इक्विटी फण्डको २ लाख ५३ हजार ५०० कित्ता र सानिमा लार्ज क्याप फण्डको २ लाख ३८ हजार २५० कित्ता शेयर खरिद माग भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया