नारायणी नदी किनारमा मौरीको डमी

४ बर्ष अगाडि

नारायणगढको नारायणी नदी किनारमा सञ्चालित १३औँ चितवन महोत्सवमा मौरी र महको प्रवद्र्धन गर्न राखिएको ‘मौरी डमी’ । मह उत्पादनका दृष्टिकोणबाट चितवन महोत्सवपूर्ण जिल्लाको रुपमा रहेको छ । तस्वीर : रासस

४ बर्ष अगाडि

प्रतिक्रिया